Techie IT
२०८२ वैशाख १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलप्रिमियर लिग आजबाट, साविक विजेता सिटी र नवप्रवेशी बर्नले भिड्दै

प्रिमियर लिग आजबाट, साविक विजेता सिटी र नवप्रवेशी बर्नले भिड्दै


एजेन्सी । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ ।

नेपाली समयानुसार मध्यरातमा गत सिजनको विजेता म्यान्चेस्टर सिटी र यो सिजन प्रिमियर लिगमा स्थान बनाएको बर्नलेबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल राति १२ः४५ बजे सुरु हुनेछ । घरेलु मैदान टर्फ मुर स्टेडियममा सिटीलाई रोक्न बर्नलेका लागि चुनौति हुनेछ । च्याम्पियनसिपमा पहिलो स्थान रहँदै प्रिमियर लिगमा स्थान बनाएको बर्नले पनि सिटीलाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ ।

सिटीका प्रशिक्षक पेप गार्डिवाला र बर्नलेका प्रशिक्षक भिन्सेन्ट कोम्पनी आमनेसामने हुँदैछन् । कोम्पनी पेपकै प्रशिक्षणमा रहँदा सिटीका कप्तान समेत थिए । आजको खेलबाट दुईजनाको भेट हुँदैछ तर प्रतिद्वन्द्वी प्रशिक्षकको रुपमा ।

कोम्पनीले सिटीबाट ४ प्रिमियर लिग, २ एफए कप र ४ लिग्स कपको उपाधि जितेका छन् ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT