गृहपृष्ठ ∕
खेल ∕
एएफसी कप अन्तर्गत आज मछिन्द्रले पारो एफसीसँग प्रतिस्पर्धा गर्दै एएफसी कप अन्तर्गत आज मछिन्द्रले पारो एफसीसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ। एएफसी कप अन्तर्गत आज मछिन्द्र फुटबल क्लबले आज भुटानी क्लब पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ। ‘ए’ डिभिजन लिग च्याम्पियनले एएफसी कप खेल्न मौका पाउने भएपनि च्याम्पियन चर्च ब्वाइजसँग एएफसी लाइसेन्स नभएका कारण मछिन्द्रले अवसर पाएको हो।
खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। मछिन्द्र लिगको उपविजेता हो। मंगलबारको खेल जित्ने टोलीले १६ अगस्टमा भारतको मोहन बगान सुपर जायन्टसँग दोस्रो चरणको खेलका लागि प्रतिस्पर्धा गर्न पाउने छ।
खेलमा जित निकाल्न आफूहरु तयार रहेको मछिन्द्रका प्रशिक्षक किशोर केसीले बताएका छन्। यसको लागि राम्रा खेलाडीहरू अनुबन्धन गरेको उनको भनाई छ।
त्यस्तै, पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा हाल चलिरहेको प्रिमियर लिगका कारण आफूहरुले राम्रो तयारी गर्न पाएको बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई