गृहपृष्ठ ∕ खेल ∕ नेपालले म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्नेनेपालले म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालीपत्र मंगलबार, २०८० साउन २३ गते, १२:०२ मा प्रकाशित खेल काठमाडौँ। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलेनेपाली पुरुष राष्ट्रिय फुटबल टोली म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। उक्त खेल म्यानमारमा खेलिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो।नेपाल र म्यानमारबीचको पहिलो मैत्रीपूर्ण खेल आगामी सेप्टेम्बर ८ तारिखमा याङ्गुनमा खेलिने छ। दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ११ तारिखमा फल्समा खेलिने छ। नेपालले निकट भविष्यमा सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको प्रारम्भिक चरणको छनोट प्रतियोगिता खेल्दैछ।सोही विश्वकप छनोट प्रतियोगितालाई ध्यानमा राखी म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागिएको एन्फाले जनाएको छ। विश्वकप छनोटको पहिलो चरणमा नेपालले आगामी अक्टोबर १२ र १७ तारिखमा लाओससँग भिडन्त गर्नेछ।लाओसविरुद्घको पहिलो खेल नेपालमा र दोस्रो खेल लाओसको घरेलु मैदानमा खेलिने छ। उक्त खेलमा विजयी भए नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्नेछ। #फुटबलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएकाधेरै पढिएका खबर १ वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि २ मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याे ५ दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला ६ पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् ७ बिपीले ‘तिमी नेपालमा नै बस्नू’ भनेकाले स्वदेश फर्किएँः डा. शशांकThe Film Nepal