Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएभर्टनको सानदार जित

एभर्टनको सानदार जित


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एभर्टनले ब्राइटनलाई उसकै मैदानमा ५–१ गोलले पराजित गरेको हो ।

 एभर्टनलाई फराकिलो जित दिलाउन एव्डोलाए डोउकोरे र ड्वाइट एमसीनेलले दुई–दुई गोल गरे । एक गोल भने एभर्टनले उपहारस्वरुप पायो । ब्राइटनका जासन स्टीलेले ३५ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । एमसीनेले क्रस गरेको बल ब्राइटनका किपर जासनको खुट्टामा लागेर गोल हुन पुगेको थियो ।  ७९ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले ब्राइटनका लागि एकमात्र सान्त्वना गोल गरे ।

 खेलको पहिलो मिनेटमा नै डोउकोरेले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा उनले नै गोल थपे । एमसीनेलले भने ७६ औं र ९०.६ औं मिनेटमा गोल गरेका हुन् ।

 यो नतिजासँगै ३३ खेलबाट ५५ अंकका साथ ब्राइटन तालिकाको सातौं स्थानमा छ । एभर्टन ३५ खेलबाट ३२ अकका साथ १७ औं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT