गृहपृष्ठ ∕ खेल ∕ एमबाप्पेले अल-हिलाल क्लबको अफर अस्वीकार गरेएमबाप्पेले अल-हिलाल क्लबको अफर अस्वीकार गरे नेपाली पत्र बिहीबार, २०८० साउन ११ गते, ११:२६ मा प्रकाशित खेल एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका खेलाडी हुन् किलियन एमबाप्पे । उनले पिएसजी छोड्न चाहेसँगै उनलाई अनुबन्ध गर्न केही क्लबहरुले इच्छा देखाएका छन् । तर, पिएसजीले साउदी अरेबियन क्लब अल-हिलालले सबैभन्दा लोभलाग्दो अफर दिएको छ ।पिएसजीले उक्त अफर स्वीकार समेत गरेको छ ।तर, उक्त अफरप्रति एमबाप्पे सकारात्मक नभई दिदाँ क्लब र खेलाडीबीच पुनः विवाद सुरु भएको बताइएको छ । अल हिलालले उनलाई अनुबन्ध गर्न ३०० मिलियन युरो अफर गरेको छ ।त्यस्तै ७०० मिलियन तलबको प्याकेज पनि अफर गरेको छ । तर, उनले क्लबका प्रतिनिधिहरुसँग छलफल गर्ने प्रस्ताव अस्वीकार गरिदिएका छन् । रिपोर्टका अनुसार उनी स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध हुन चाहन्छन् । #किलियन एमबाप्पेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्धेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिता ३ छोराको कुटपिटबाट बुवाको मृत्यु ४ जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ ५ ११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखि ६ अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित ७ चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिकThe Film Nepal