Techie IT
२०८१ मंसीर १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छः रवि लामिछाने

मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छः रवि लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रवि लामिछानेले मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले यस्तो बताएका हुन्।

तत्काल मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याए सदन अवरोध गर्ने चेतावनी दिँदै लामिछानेले भने, ‘मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक यथासिघ्र ल्याइयोस्, नत्र अर्को बैठक चल्न दिने छैनौं।’

सत्ता पक्षले नै विधेयक रोक्न खोजेको गाइगुईँ सुन्नमा आएको उनको भनाइ। मिटरब्याजको अध्यादेश शून्यमा गएको भन्दै आफूहरु सदैव पीडितका पक्षमा रहेको बताए।

मिटरब्याजको पीडाबाट नागरिकहरु जीवनमरणको दोसाधमा रहेको लामिछानेको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने

काठमाडौं । राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको छ । राहदानी प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा

सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको छ । आइतबार १ लाख ६७ हजार

सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न

उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडाैँ । निर्वाचन आयोगले उपचुनावको प्रचारका क्रममा तोकिएकोभन्दा बढी गाडी र ‘लाउड स्पीकर’को प्रयोग भएको भन्दै त्यसलाई रोक्न स्थानीय प्रशासनलाई

सुनको भन्सार महसुल घट्यो

काठमाडाैँ । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा

निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित भएको छ । निगमका विमान चालकहरू सेवा सुविधा

Techie IT