गृहपृष्ठ ∕
राजनीति ∕
भ्रष्टाचारको फाइल नखोले सदन र सडकबाट आन्दोलन चर्काउने सांसद शाहीको चौधरी भ्रष्टाचारको फाइल नखोले सदन र सडकबाट आन्दोलन चर्काउने सांसद शाहीको चौधरी
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले शाहीले अख्तियारमा थन्किएको भ्रष्टाचारको फाइल नखोले सदन र सडकबाट आन्दोलन चर्काउने सरकारलाई चेतावनी दिएका छन्।बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारलाई यस्तो चेतावनी दिएका हुन्।
‘कर्णालीतिर सडक बनाउनुपर्यो भन्दा सरकारले पैसा छैन भन्छ। तर, अर्बौँका भ्रष्टाचारको फाइलमा धुलो लागिसके कारबाही गर्दैन। म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु भ्रष्टाचारीको फाइल अख्तियारमा धुलो लागिसके यिनलाई कारबाही गर्न कसले रोक्या छ?’ सांसद शाहीले भने, ‘जसले रोक्यो तीनको नाम सार्वजनिक गर्नुस्। होइन भने सडक र सदन दुवै ठाउँबाट आन्दोलन हुन्छ। संसद् चल्दैन।’
भ्रष्टाचारीलाई कारबाही गरेर राज्यकोषमा सम्पत्ति दाखिला गर्न उनको माग छ। भ्रष्टाचारीको फाइल खोलेर कारबाही अगाडि नबढाए सडक, सदनसहित देशभर राज्यले थेग्न नसक्ने गरी आन्दोलन गर्ने उनको चेतावनी छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति