गृहपृष्ठ ∕ राजनीति ∕ रवि लामिछानेको प्रश्नः यो संसद ३ दलले बन्धक बनाउन मिल्छ?रवि लामिछानेको प्रश्नः यो संसद ३ दलले बन्धक बनाउन मिल्छ? नेपालीपत्र सोमबार, २०८० असार २५ गते, १६:४३ मा प्रकाशित राजनीति काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यो संसद ३ दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरेका छन्। जनताका मुद्दा यथावत छाडेर नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाएका हुन्।बैठकमा बोल्दै उनले भने, ‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ? उनीहरुले जे गर्यो त्यही हो? अरु माननीय चाहिँ केही होइन?’संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै सभापति लामिछानेले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा संसदलाई बन्धक बनाइएको उनको आरोप छ।त्यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति घोर आपत्तीजनक भएको बताए। ‘प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तीजनक छ। त्यसका लागि प्रधानमन्त्रीले स्पष्टिकरण दिनुर्छ। खुलेर सदनमा जवाफ दिनुपर्छ।’ #रवि लामिछानेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिरसिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले वीरगन्जमा तास खेलिरहेका ६ जना पक्राउकाठमाडौं । पर्सामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१३ का ३१ वर्षीय रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ताकाठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च ४ करोड २९ लाखकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो: राज्यले बुझेन हाम्रो दुःखदाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ साल देखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो नुवाकोटमा २ वटा पक्कि पुल निर्माण शुरुनुवाकोट । नुवाकोटको लिखु गाँउपालिका वडा नं. ३ स्थित सिन्दुरे खोलामा दुई वटा पक्कि पुलको निर्माण थालिएको छ । लिखुधेरै पढिएका खबर १ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत २ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ ३ राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो: प्रधानमन्त्री ओली ४ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ५ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ६ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal