गृहपृष्ठ ∕ राजनीति ∕ नक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्पक्षतवरबाट टुङ्गोमा पुर्याउनुपर्छः गगन थापानक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्पक्षतवरबाट टुङ्गोमा पुर्याउनुपर्छः गगन थापा नेपालीपत्र बुधबार, २०८० जेठ १० गते, १३:१० मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेसका सांसद् गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्पक्षतवरबाट टुङ्गोमा पुर्यानुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद् थापाले भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि छुट्न नहुने बताएका हुन्।‘राज्यविरुद्धको अपराधमा निष्पक्ष छानविन हुनुपर्छ। चाहे त्यो घरको मान्छे होस् चाहे बार्दलीको मान्छे होस्,’ थापाले भने, ‘चाहे त्यो नेता होस् चाहे त्यो नातेदार होस्। एक जना पनि मान्छे छुट्नु हुँदैन। दूधको दूध पानीको पानी छुट्याउनुपर्छ। नेपाली नागरिकले चाहेको कुरा यही हो।’एकपछि अर्को गर्दै सबै तानिँदै जाने अवस्था आउनुले लाज पनि लजाएको बताए। #गगन थापाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालनकाभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउकाठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री…काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् । सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शनकाठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी रेडपाण्डा संरक्षणका लागि जैविकमार्गइलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोटधेरै पढिएका खबर १ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ ४ सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन ५ स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता ६ इलाममा श्रीमतीको हत्या गरी आत्महत्या ७ नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालनThe Film Nepal