Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिलुम्बिनी प्रदेशसभामा एमालेको विरोधबीच विधेयक पारित

लुम्बिनी प्रदेशसभामा एमालेको विरोधबीच विधेयक पारित


बुटवल। लुम्बिनी प्रदेश सभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। प्रतिपक्ष दलको विरोधका बीच प्रदेश सभाले विधेयक पारित भएको हो।

मन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागी प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्ताव पेस गर्ने क्रममा रोष्टम घेराउ गरिएको थियो बैठक सुरु हुन साथ एमालेका सांसदहरूले विरोध जनाएका थिए।

सभामुख तुलाराम घर्तीले विधेयकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरे। बैठक अघि बढ्न नसकेपछि एक घण्टाको लागी बैठक स्थगित गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठकमा समितिका

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट

मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्घाखाँची । न्यानो कपडा अर्घाखाँचीको मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मालारानी गाउँपालिका वडा नम्वर

सिरहाको ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप

सिरहा । सिरहाको सिरहाको बिष्णुपुर स्थित ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । गौरीपुर १मा रहेको सो बिद्यालयका

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव

चितवन । भरतपुर भ्रमण वर्षका अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । आजदेखि १६ गतेसम्म पश्चिम चितवनको

बेलुन महोत्सवले पोखराको पर्यटनमा रौनक थपियो

पाेखरा । पर्यटकीय राजधानी पोखरामा शुरू भएको देशकै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । इस्वी

Techie IT