Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी सरकार ढलेपछि कार्कीले भनेः मध्यावधि चुनावको तयारीमा छैनौं

कोशी सरकार ढलेपछि कार्कीले भनेः मध्यावधि चुनावको तयारीमा छैनौं


विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा विश्वासको मत नपाएका हिक्मत कार्कीले मध्यावधि चुनावको तयारीमा नरहेको बताएका छन्। प्रदेशसभाको बैठकपछि बाहिरिदै कार्कीले आफूहरु मध्यावधि चुनावको तयारीमा नरहेको बताएका हुन्।

‘प्रदेश प्रमुखले जे आह्वान गर्नुहुन्छ त्यहि हुन्छ। अहिले हामी मध्यावधिको तयारी अवस्थामा छैनौं। यदि मध्यावधिको अवस्थामा पुर्‍यायो भने त जार्नै पर्‍यो।’

कार्कीले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिन नपर्ने बताए। कार्कीले भने,‘मैले राजीनामा दिनुपर्दैन। किन भने मैले विश्वासको मत प्राप्त गरिन। समय परिस्थितिले कहाँ पुर्‍याउँछ अब?’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छोराको कुटपिटबाट बुवाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–१०, शिखरपुरका ५० वर्षीय यदुबहादुर

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

सांसद रवि लामिछानेलाई निलम्बन गर्न सभामुखलाई पत्राचार

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

सिड्नी ।  अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले

Techie IT