गृहपृष्ठ ∕ राजनीति ∕ नेपाल विश्वविद्यालय विधेयकमाथि समितिको प्रतिवेदन पेसनेपाल विश्वविद्यालय विधेयकमाथि समितिको प्रतिवेदन पेस नेपाली पत्र आईतबार, २०८० असार १० गते, १५:४१ मा प्रकाशित राजनीति काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेकी छन् ।राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि दफावार छलफलका लागि विधेयक समितिमा पठाइएको थियो ।विधेयकबारे सम्बन्धित निकायसँगको पटक(पटक छलफलपछि केही संशोधनका सुझाव समिति प्रतिवेदन दिइएको सभापति राईले बताइन् । #नेपाल विश्वविद्यालयग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिककाठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धिवीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दोटीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुरधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ संवैधानिक परिषद्को बैठक बस्दै ३ महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्यु ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक के भन्छन् ? ६ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ७ केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दोThe Film Nepal