गृहपृष्ठ ∕
राजनीति ∕
नागरिकहरू बाढी–पहिरोले आतंकित भएका बेला गृहमन्त्री भने मोर्चा बनाउनमै व्यस्तः मनिष झा नागरिकहरू बाढी–पहिरोले आतंकित भएका बेला गृहमन्त्री भने मोर्चा बनाउनमै व्यस्तः मनिष झा
काठमाडौँ। प्रतिनिधिसभा सदस्य मनिष झाले नागरिकहरू बाढी–पहिरोले आतंकित भएका बेला गृहमन्त्री भने मोर्चा बनाउनमै व्यस्त भएको भन्दै कटाक्ष गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद झाले सो कुरा बताएका हुन्।
उनले बाढी–पहिरोबाट हुनसक्ने क्षति न्यूनीकरण र पूर्वतयारीबारे सांसदहरूलाई जानकारी गराउन छोडेर गृहमन्त्री मोर्चा बनाउन व्यस्त भएको बताए।
‘आज पहाड जोखिममा छ। भोलि तराई र मधेश जोखिममा हुनेछ। गृहमन्त्री र उहाँको तयारीका बारेमा जानकारी पाइरहेका छैनौँ। सायद उहाँ मोर्चा बनाउनमै व्यस्त हुनुहुन्छ।’
झाले विपद् जोखिम व्यवस्थापनबारे सांसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम
गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै