गृहपृष्ठ ∕ राजनीति ∕ माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैमाओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै नेपालीपत्र मंगलबार, २०८१ मंसीर ४ गते, ०९:०१ मा प्रकाशित राजनीति काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ ।सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो । सोही बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो ।बैठकमा स्थानीय तहको उपनिर्वाचनमा तालमेल लगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधान लगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ । #माओवादी केन्द्रग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जी-२० सम्मेलनमा युक्रेनलाई सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिवद्धताएजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता दोहार्याएका छन् । ब्राजिलको रियो दि जेनेरियोमा चिर्पट प्रहार गरी श्रीमानको हत्यारुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छन् । मंगलबार चितवन राइनोजको ‘जर्सी’ सार्वजनिकचितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी उपनिर्वाचनको उम्मेदवारी नामावली प्रकाशन आज हुदैकाठमाडौँ । स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी नामावली प्रकाशन आज हुदैछ । निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ देखि ६ बजेसम्म चिया निर्यात ६९ प्रतिशतले बढ्योझापा । मेची भन्सार कार्यालय बाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिककाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५धेरै पढिएका खबर १ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान २ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ६ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादव ७ भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपीएल खेल्नेThe Film Nepal