गृहपृष्ठ ∕ राजनीति ∕ दल विभाजन गर्ने अध्यादेश ल्याउने तयारीमा सरकार !दल विभाजन गर्ने अध्यादेश ल्याउने तयारीमा सरकार ! नेपालीपत्र सोमबार, २०८१ कात्तिक ५ गते, १४:१५ मा प्रकाशित राजनीति काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनेगरी छलफल अगाडि बढाएको छ । आइतबार राति अबेरसम्म बसेको एमाले र कांग्रेसका नेताहरूबीचको बैठकमा अध्यादेश ल्याउने विषयमा सहमति भएको बताइएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाएका छन् ।अध्यादेश ल्याउने विषयमा निकै अगाडिदेखि छलफल भएपनि आइतबार रातिमात्रै कांग्रेस सभापति देउवा सहमत भएका हुन् ।नेकपा एकीकृत समाजवादीलाई विभाजन गर्नेगरी अध्यादेश ल्याउने तयारी भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । #दल विभाजनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयीकाठमाडाैँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हेमन्त राजस्व चुहावट कसुरमा मुद्दा दायरलुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध देशभर आज शहीद दिवस मनाइँदैकाठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिककाठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेशकाठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालकोधेरै पढिएका खबर १ आज जैविक विविधता दिवस २ हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध ३ यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेल ४ प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई ५ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दै ६ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ७ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्वThe Film Nepal