Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंविधान पूर्ण रुपले कार्यान्वयन भएपछि सबै ठिक हुन्छ भन्ने कुरामा सत्यता छैनः अध्यक्ष लिङदेन

संविधान पूर्ण रुपले कार्यान्वयन भएपछि सबै ठिक हुन्छ भन्ने कुरामा सत्यता छैनः अध्यक्ष लिङदेन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधानमा समस्या भएकै कारण कार्यान्वयन हुन नसकेको बताएका छन् ।

संविधान दिवसका सन्दर्भमा कुरा गर्दै उनले संविधान पूर्ण रुपले कार्यान्वयन भएपछि सबै कुरा ठिक हुन्छ भन्ने कुरामा सत्यता नरहेको उनले बताएका हुन् । संबिधानमा निर्वाचन प्रणाली, राज्य संरचना लगायत थुप्रै कुरा त्रुटि रहेको अध्यक्ष लिङ्देनको दाबी छ ।

अध्यक्ष लिङदेनले अहिले कायम रहेका ठुलो संख्याका जनप्रतिनिधिहरुको उपस्थितिलाई कटौती नगरे मुलुकले धान्न नसक्ने समेत स्पष्ट पारे ।

निर्वाचन प्रणालीमा समेत व्यापक रुपमा परिवर्तन गरेर पाँच बर्षसम्म स्थिर सरकार निर्माण गर्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेश खारेजी हुनुपर्ने समेत लिङ्देनले दोहोर्‍याए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

Techie IT