गृहपृष्ठ ∕ राजनीति ∕ ‘टु पार्टी सिस्टम’मा देशलाई लैजान कांग्रेस र एमाले मिलेर सरकार बनेको रबि लामिछानेको दाबी‘टु पार्टी सिस्टम’मा देशलाई लैजान कांग्रेस र एमाले मिलेर सरकार बनेको रबि लामिछानेको दाबी नेपालीपत्र बिहीबार, २०८१ साउन ३ गते, १७:१३ मा प्रकाशित राजनीति काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफूहरू घण्टी बजाउँदै आएपछि दुई ठूला पार्टीले टु पार्टी सिस्टममा देशलाई लैजान कांग्रेस एमाले मिलेर सरकार बनेको दाबी गरेका छन् ।रास्वपाको नीति मन्थन अन्तरक्रियालाई सम्बोधन गर्दै कांग्रेस एमालेले पहिले भागबन्डा लुकेर गर्ने गरे पनि अब खुल्लमखुल्ला गर्ने टिप्पणी गरे ।सरकारमा गएपछि उनले देश कसले चलाउने रहेछ भन्ने थाहा पाएको जिकिर गरे । #टु पार्टी सिस्टम #रास्वपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीननवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरणतनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक संसद्को हिउँदे अधिवेशन आज देखिकाठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज देखि शुुरु हुँदैछ । विधेयक अधिवेशनको पहिलो बैठक आज अपराह्न १ बजे नयाँ भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयीकाठमाडाैँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हेमन्त राजस्व चुहावट कसुरमा मुद्दा दायरलुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्धधेरै पढिएका खबर १ हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध २ आज जैविक विविधता दिवस ३ प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई ४ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दै ५ सुनचाँदीको मूल्य घट्यो ६ कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै ७ देशभर आज शहीद दिवस मनाइँदैThe Film Nepal