Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमंगलादेवी सिंह व्यक्ति मात्रै नभइ सिंगो संस्था होः सभापति देउवा

मंगलादेवी सिंह व्यक्ति मात्रै नभइ सिंगो संस्था होः सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको बिभिन्न परिवर्तनमा मंगलादेवी सिंहले खेलेको भूमिकाको स्मरण गरेका छन् ।

बुधबार काठमाडौँमा नेपाल महिला संघ केन्द्रीय कार्यालय निर्माण गरिने नयाँ भवनको शिलान्याश गर्दै सभापति देउवाले मंगलादेवी सिंह व्यक्ति मात्रै नभइ सिंगो संस्था भएको समेत बताए ।

उनले मंगलादेवीको नाममा भवन निर्माण हुनु खुसीको कुरा भएको जिकिर गरे । भवनको शिलान्याश मात्रै नभइ समयमा नै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापीत गर्नका लागि मंगलादेवी सिंहले खेलेको भूमिकालाई बिर्सन नहुने बताए । उनले संविधानबाट प्राप्त गरेको अधिकारहरुलाई सुदृढ बनाउनका लागि सवैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

संघले अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बहुप्रतिक्षित भवन निर्माण गर्न लागेको हो । नयाँ भवनमा संघमा स्थापनाकालदेखि आबद्ध भएका महिला नेताहरुको अनुसन्धान केन्द्रको रुपमा जीवनी झल्काउने तस्बिरहरु, इतिहास बोकेका संघर्षका तस्बिर राखिने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । लामिछाने

पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरू

पाेखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरू भएको छ । पर्यटन क्षेत्रलाई कोरोना महामारीअघिको अवस्थामा फर्काउन सक्रिय

ट्रक दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज (मंगलबार) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

वाइडबडी खरिदमा नेपालका अधिकारीहरूलाई घुस दिएको ठहर भए पछि अमेरिकी…

काठमाडौं । अमेरिकाले नेपाल बायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि

मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँ

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

Techie IT