Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमंगलादेवी सिंह व्यक्ति मात्रै नभइ सिंगो संस्था होः सभापति देउवा

मंगलादेवी सिंह व्यक्ति मात्रै नभइ सिंगो संस्था होः सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको बिभिन्न परिवर्तनमा मंगलादेवी सिंहले खेलेको भूमिकाको स्मरण गरेका छन् ।

बुधबार काठमाडौँमा नेपाल महिला संघ केन्द्रीय कार्यालय निर्माण गरिने नयाँ भवनको शिलान्याश गर्दै सभापति देउवाले मंगलादेवी सिंह व्यक्ति मात्रै नभइ सिंगो संस्था भएको समेत बताए ।

उनले मंगलादेवीको नाममा भवन निर्माण हुनु खुसीको कुरा भएको जिकिर गरे । भवनको शिलान्याश मात्रै नभइ समयमा नै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापीत गर्नका लागि मंगलादेवी सिंहले खेलेको भूमिकालाई बिर्सन नहुने बताए । उनले संविधानबाट प्राप्त गरेको अधिकारहरुलाई सुदृढ बनाउनका लागि सवैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

संघले अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बहुप्रतिक्षित भवन निर्माण गर्न लागेको हो । नयाँ भवनमा संघमा स्थापनाकालदेखि आबद्ध भएका महिला नेताहरुको अनुसन्धान केन्द्रको रुपमा जीवनी झल्काउने तस्बिरहरु, इतिहास बोकेका संघर्षका तस्बिर राखिने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT