गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्डको उथलपुथलको औचित्य सकियोः योगेश भट्टराईप्रचण्डको उथलपुथलको औचित्य सकियोः योगेश भट्टराई नेपालीपत्र शुक्रबार, २०८१ असार २८ गते, १४:५५ मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उथलपुथलको औचित्य सकिएको बताएका छन् ।शुक्रबार प्रधानमन्त्री प्रचण्डको विश्वासको मतमाथिको छलफलमा बोल्दै उनले प्रचण्डको उथलपुथलले हिजो देशलाई केही गरे पनि आज उथलपुथलको औचित्य सकिएको बताएका हुन् ।‘तपाईंको जिन्दगी उथलपुथलपूर्ण नै छ तर हिजो तपाईंको उथलपुथलको औचित्य थियो होला, देशलाई केही भयो होला, अब त्यो उथलपुथलले थचक्क आफ्नो ठाउँमा बस्नबाहेक केही छैन । अब उथलपुथलले काम गर्दैन ।’उनले आफूहरुले प्रधानमन्त्री प्रचण्डलाई समीक्षा गर्न समय दिएको बताए । #एमाले #योगेश भट्टराईग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरुकाठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीननवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरणतनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक संसद्को हिउँदे अधिवेशन आज देखिकाठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज देखि शुुरु हुँदैछ । विधेयक अधिवेशनको पहिलो बैठक आज अपराह्न १ बजे नयाँ भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयीकाठमाडाैँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हेमन्तधेरै पढिएका खबर १ हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध २ आज जैविक विविधता दिवस ३ प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई ४ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दै ५ सुनचाँदीको मूल्य घट्यो ६ कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै ७ देशभर आज शहीद दिवस मनाइँदैThe Film Nepal