गृहपृष्ठ ∕ राजनीति ∕ बजेटमा सत्तापक्षकै सांसदहरूले विरोध गरेकोमा राप्रपा सांसद सिंहको कटाक्षबजेटमा सत्तापक्षकै सांसदहरूले विरोध गरेकोमा राप्रपा सांसद सिंहको कटाक्ष नेपालीपत्र मंगलबार, २०८१ असार ४ गते, १२:२५ मा प्रकाशित राजनीति काठमाडौँ । राप्रपाका सांसद दीपकबहादुर सिंहले बजेटमा सत्तापक्षकै सांसदहरूले विरोध गरेकोप्रति कटाक्ष गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै बजेट सत्ता गठबन्धनका शीर्ष नेताहरू र मन्त्रीहरूको जिल्लामा मात्रै खन्याएको दाबी गरे ।उनले भने, ‘बजेटको बारेमा सरकार बनाउने ठूलो पार्टी पनि विरोधमा छ । रविजीको पार्टी राजीनामाको मिति लेख्नबाहेक खल्तीमा बोकेर हिँडेको आइरहेको छ ? यो कस्तो बजेट ? योभन्दा पहिलाको सरकारले ४ वटा जिल्लामा ३५ प्रतिशत बजेट हालेको थियो । अहिलेको सरकारले नेताहरूको मात्रै होइन मन्त्रीहरूले पनि पुग्दो मात्रामा हालेको छ ।’ #दीपकबहादुर सिंह #राप्रपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सरकार ०८४ सम्म जान्छ: ओलीकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेको सहकार्य ०८४ सम्म हुने बताएका छन् । उनले काठमाडौँमा भएको कार्यक्रमलाई एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेलकाठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल बनाउने उद्देश्यले भ्रमको चिनले लागु गर्यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीतिएजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु एमालेको शक्ति प्रदर्शनले यात्रुलाई सास्तीकाठमाडौँ । दरबारमार्गमा हुने सत्तारुढ दल एमालेको सडक शक्ति प्रदर्शनका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । कार्यालय आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरुतनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचतधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ६ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ७ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडानThe Film Nepal