गृहपृष्ठ ∕
राजनीति ∕
सहकारी ठगलाई जोगाउन छानबिन समिति बनाइएको होः चित्रबहादुर केसी सहकारी ठगलाई जोगाउन छानबिन समिति बनाइएको होः चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरूलाई जोगाउनकै लागि संसदीय छानबिन समिति बनाएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिवेदन कार्यान्वयन गर्ने ठाउँमा नै आरोप लागेको व्यक्तिहरू भएकाले कुनै निष्पक्ष काम नहुने बताए ।
‘जनताले खाइ नखाइ सहकारीमा जम्मा गरेको पैसा सीमित टाढाबाठाले लुटे, तीनीहरू अहिले कुनै कुनामा लुकेर ढुक्कसँग बसेका छन् । यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ,’ सांसद केसीले भने, ‘यहाँ संसदमा भएका धेरै माननीयज्यूहरूलाई थाहा छ । सहकारीको रकम हिनामिना कसले गरेको छ ? राज्यसत्तामा भएकाहरूले नै सहकारीको रकम लुटेका छन् ।’
उनले अहिले सहकारी प्रकरणमा चोरलाई चौतारी, पीडितलाई दण्ड भनेजस्तो भएको तर्क गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट
कास्की । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाल असंख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन् ।
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास
काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का
काठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट