गृहपृष्ठ ∕ राजनीति ∕ मधेशका मुख्यमन्त्री यादवले जेठ २८ गते विश्वासको मत लिनेमधेशका मुख्यमन्त्री यादवले जेठ २८ गते विश्वासको मत लिने नेपालीपत्र बुधबार, २०८१ जेठ २३ गते, १५:३८ मा प्रकाशित राजनीति काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आउँदो जेठ २८ गते मात्रै विश्वासको मत लिने भएको छ ।आज विश्वासको मत लिने तयारी रहेकोमा मुख्यमन्त्री यादवले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै जेठ २८ गते विश्वासको मत लिने जानकारी प्रदेश सभामा गराएका हुन् । वैशाख ३० गते एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले जेठ ३० गतेसम्म विश्वासको मत लिनुपर्नेछ ।मुख्यमन्त्री यादवले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । उनी २०७९ साल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । #मधेश प्रदेश #सरोजकुमार यादवग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्नकाठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भरम्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका भूकम्पको दशक: भत्किएका संरचना अझै अधुराकाठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमैमहोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरीधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ३ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ६ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ७ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिनेThe Film Nepal