गृहपृष्ठ ∕
राजनीति ∕
कोशीकी सांसद निर्मला लिम्बूले रोजिन् अशोक राई नेतृत्वको जसपा कोशीकी सांसद निर्मला लिम्बूले रोजिन् अशोक राई नेतृत्वको जसपा
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट कोशी प्रदेश सभामा निर्वाचित भएकी एक मात्र सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजेकी छिन् ।
लिम्बूले मंगलबार जसपाको पक्षमा सनाखत गरेकी हुन् । जसपा नेपाल विभाजन भएपछि निर्वाचन आयोगले सनाखतका लागि समय दिएको छ । यसअघि लुम्बिनी प्रदेशका तीनमध्ये दुई सांसदले पनि राई नेतृत्वको जसपा रोजिसकेका छन् ।
गत वैशाख २३ गते राई नेतृत्वको समूहले जसपा नेपाल विभाजन गरी जसपा गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । उनीहरूले २४ गते नै दल दर्ताको प्रमाणपत्र पाएका थिए ।
जसपा विभाजन अवैधानिक भएको भन्दै उपेन्द्र यादव पक्षले भने सोमबार मात्रै निर्वाचन आयोगमा रिट निवदेन दर्ता गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी