गृहपृष्ठ ∕ राजनीति ∕ कोशीकी सांसद निर्मला लिम्बूले रोजिन् अशोक राई नेतृत्वको जसपाकोशीकी सांसद निर्मला लिम्बूले रोजिन् अशोक राई नेतृत्वको जसपा नेपालीपत्र मंगलबार, २०८१ जेठ १ गते, १४:४६ मा प्रकाशित राजनीति काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट कोशी प्रदेश सभामा निर्वाचित भएकी एक मात्र सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजेकी छिन् ।लिम्बूले मंगलबार जसपाको पक्षमा सनाखत गरेकी हुन् । जसपा नेपाल विभाजन भएपछि निर्वाचन आयोगले सनाखतका लागि समय दिएको छ । यसअघि लुम्बिनी प्रदेशका तीनमध्ये दुई सांसदले पनि राई नेतृत्वको जसपा रोजिसकेका छन् ।गत वैशाख २३ गते राई नेतृत्वको समूहले जसपा नेपाल विभाजन गरी जसपा गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । उनीहरूले २४ गते नै दल दर्ताको प्रमाणपत्र पाएका थिए ।जसपा विभाजन अवैधानिक भएको भन्दै उपेन्द्र यादव पक्षले भने सोमबार मात्रै निर्वाचन आयोगमा रिट निवदेन दर्ता गरेको छ । #कोशी प्रदेश #जसपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कारकाठमाडाैँ । त्रिमूर्ति निकेतनले रामबाबु सुवेदी, प्रा. डा. सावित्री कक्षपती र प्रा. डा. बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार प्रदान गर्ने निर्णय चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्तकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्रीकाठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीबारे सरकारमा सहभागी दुई मुख्य दल नेकपा धरानको घण्टाघर घुम्न जाने पर्यटक बढदैकाठमाडौं । धरान उपमहानगरपालिका २ स्थित धरानको भानु चोक अवस्थित घन्टाघर घुम्न जाने पर्यटक बढेका छन । हङकङ मन्च नगर एनपीएलको ट्रफी अनावरणकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। धरहरा परिसरमा आज बिहान आयोजितधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ३ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ४ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal