गृहपृष्ठ ∕ राजनीति ∕ एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेशएमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश नेपालीपत्र आईतबार, २०८१ वैशाख ३० गते, १२:५४ मा प्रकाशित राजनीति काठमाडौं । नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन् ।उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए । #आजपतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्तकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी बनाएको बताएका छन् । प्रधानमन्त्री मुस्ताङमा पर्यटक आगमन वृद्धिम्याग्दी । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन् पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा: मन्त्री पाण्डेको…काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् । भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवालीकाठमाडौं । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट कारबाहीमा परेका नेता भीम रावलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर शेरा दरबारको अध्ययन भइरहेको छः गृहमन्त्रीकाठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शेरा दरबारको गम्भिरताका साथ अध्ययन भइरहेकाले सरकारलाई धन्यवाद दिन काठमाडौँमा भूकम्पको धक्काकाठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको कम्पन महसुुस भएको होधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै ३ भारतीयले कब्जा गरेको नेपाली जमिनमा तुरुन्त कदम चाल्न सरकारसँग खनालको माग ४ छोराको कुटपिटबाट बुवाको मृत्यु ५ व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ६ भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव ७ अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारितThe Film Nepal