गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस सचेतकमा सुशीला थिङ नियुक्तकांग्रेस सचेतकमा सुशीला थिङ नियुक्त नेपालीपत्र बिहीबार, २०८० जेठ २५ गते, १७:३३ मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन्। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा नियुक्त गरेका हुन्।देउवाका निजी सचिव केशवराज जोशीले बुधबार सभापति देउवाले सांसद थिङलाई पार्टी संसदीय दलको विधानको धारा १३ को उपधारा– २ बमोजिम सचेतक पदमा मनोनयन गरेको जानकारी दिए।गत महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनेकी सिन्धुलीकी नेता थिङ समानुपातिकबाट सांसद बनेकी हुन्। उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन्। #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योगभोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमासोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका विदेशबाट पनि श्रम स्वीकृतिकाठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो: अध्यक्ष दाहालम्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारकै कारण नेपालमा आर्थिक सङ्कट देखिएको बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउनधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ संसद्को हिउँदे अधिवेशन आज देखि ३ अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी ४ तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण ५ आज जैविक विविधता दिवस ६ कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन ७ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्राThe Film Nepal