Techie IT
२०८१ चैत्र २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिविदेशमा रहेका नागरिकले भोट हाल्न पाउने व्यवस्था गर्न बजेट छुट्याएको देखिनँः सासंद् लामिछाने

विदेशमा रहेका नागरिकले भोट हाल्न पाउने व्यवस्था गर्न बजेट छुट्याएको देखिनँः सासंद् लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले विदेशमा रहेका नागरिकले भोट हाल्न पाउने व्यवस्थाका लागि बजेट छुट्याएको आफूले नदेखेको बताएका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमा विदेशमा रहेका नेपाली नागरिकले पनि भोट हाल्न पाउने अधिकारको सुनिश्चितता गर्ने भने पनि बजेट छुट्याएको नदेखेको बताएका हुन्।

यसबारेमा सांसद लामिछानेले भने, ‘सरकारले विदेशमा रहेका नागरिकका लागि पनि अब भोटिङ राइट्स दिने। विदेशमा रहेका नेपाली नागरिकले पनि भोट हाल्न पाउने अधिकारको सुनिश्चितता गर्ने त भन्यो तर, बजेट कहाँ छुट्याउनु भयो अर्थमन्त्री ज्यु? त्यसका लागि लगत संकलन गर्न जानुपर्ला… निर्वाचन आयोग विदेशमा रहेका नेपालीहरूको बारेमा जानकारी लिन जानुपर्ला… त्यसका लागि कहाँ कतै मैले बजेट देखिँन कि? मलाई क्षमा गरिदिनुहोला।’

अर्थमन्त्रीले भन्नलाई भन्दिए पनि प्राथमिकतामा राख्न नचाहेको लामिछानेले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

Techie IT