गृहपृष्ठ ∕ राजनीति ∕ विदेशमा रहेका नागरिकले भोट हाल्न पाउने व्यवस्था गर्न बजेट छुट्याएको देखिनँः सासंद् लामिछानेविदेशमा रहेका नागरिकले भोट हाल्न पाउने व्यवस्था गर्न बजेट छुट्याएको देखिनँः सासंद् लामिछाने नेपालीपत्र बिहीबार, २०८० जेठ २५ गते, १३:२० मा प्रकाशित राजनीति काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले विदेशमा रहेका नागरिकले भोट हाल्न पाउने व्यवस्थाका लागि बजेट छुट्याएको आफूले नदेखेको बताएका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमा विदेशमा रहेका नेपाली नागरिकले पनि भोट हाल्न पाउने अधिकारको सुनिश्चितता गर्ने भने पनि बजेट छुट्याएको नदेखेको बताएका हुन्।यसबारेमा सांसद लामिछानेले भने, ‘सरकारले विदेशमा रहेका नागरिकका लागि पनि अब भोटिङ राइट्स दिने। विदेशमा रहेका नेपाली नागरिकले पनि भोट हाल्न पाउने अधिकारको सुनिश्चितता गर्ने त भन्यो तर, बजेट कहाँ छुट्याउनु भयो अर्थमन्त्री ज्यु? त्यसका लागि लगत संकलन गर्न जानुपर्ला… निर्वाचन आयोग विदेशमा रहेका नेपालीहरूको बारेमा जानकारी लिन जानुपर्ला… त्यसका लागि कहाँ कतै मैले बजेट देखिँन कि? मलाई क्षमा गरिदिनुहोला।’अर्थमन्त्रीले भन्नलाई भन्दिए पनि प्राथमिकतामा राख्न नचाहेको लामिछानेले बताए। #रवि लामिछाने #रास्वपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्युएजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा डलरको भाउ अहिलेसम्मकै उच्चकाठमाडाैँ । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैकाठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन एमालेले आज शक्ति प्रदर्शन गर्दैकाठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले शुक्रबार सडकमा शक्ति प्रदर्शन गर्दैछ । एमालेले काठमाडौंको दरबारमार्गमा एक लाख मानिस सडकमा ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्डकाठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्नेकाठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्धेरै पढिएका खबर १ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर २ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ५ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह ६ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान ७ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेलThe Film Nepal