गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगितकांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित नेपालीपत्र मंगलबार, २०८० चैत्र २७ गते, १३:१६ मा प्रकाशित राजनीति काठमाडौँ । प्रतिनिधि सभाको १५ मिनेटको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।बैठकको सुरुमा सचेतक सुशीला थिङले सहकारी प्रकरणमा निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेकी छन् । उनले समिति गठन नभए बैठक अवरोध हुने पनि बताइन् ।सभामुख देवराज घिमिरेले थिङपछि रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएका थिए । लगत्तै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका छन् । #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइबागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिखोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिजकाठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालनपाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुखधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ३ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज ४ खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति ५ ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ ६ प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै ७ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना खतरामुक्तThe Film Nepal