गृहपृष्ठ ∕ राजनीति ∕ अब कांग्रेस र एमाले मिल्नुपर्छः शेखर कोइरालाअब कांग्रेस र एमाले मिल्नुपर्छः शेखर कोइराला नेपालीपत्र बिहीबार, २०८० चैत्र २२ गते, १६:१४ मा प्रकाशित राजनीति काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा राजनीतिक स्थिरता कायम गर्दै विकास गर्न दुई ठूला पार्टी मिल्नुपर्ने बताएका छन् ।बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देश अप्ठ्यारो अवस्थामा रहेकाले राजनीतिक स्थिरता र विकासका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताए ।‘संविधान बनाउन कांग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने यी दुई दल एकै ठाउँमा उभिनुपर्छ,’ कोइरालाले तर्क गरे।उनले फागुन २१ गते बनेको एमाले र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन सरकारले देशको आर्थिक विकास गर्ने सम्भावना नरहेको पनि दाबी गरे । #शेखर कोइरालाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिककाठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखिकाठमाडाैँ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) को आयोजनामा पाँचौँ संस्करणको ‘एनुअल नेपाल एआई स्कुल’ आजदेखि शुरू हुँदैछ भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्तकाठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । ओलीले सामाजिक सञ्जालमार्फत सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिताकाठमाडाैँ । चितवनको सौराहामा हिजोदेखि शुरु भएको हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । भोलिदेखि हात्तीको आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)ले आज (शुक्रबार) सचिवालय बैठक बोलाएको छ । आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोगको प्रस्तावएजेन्सी । दक्षिण कोरियाको विपक्षी दलले कार्यवाहक राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ । बिहीबार विपक्षी डेमोक्रेटिक पार्टीले कार्यवाहकधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal