गृहपृष्ठ ∕ राजनीति ∕ उपचुनावको उम्मेद्वारबारे छलफल गर्न देउवाले बोलाए बैठकउपचुनावको उम्मेद्वारबारे छलफल गर्न देउवाले बोलाए बैठक नेपालीपत्र आईतबार, २०८० चैत्र १८ गते, १८:३२ मा प्रकाशित राजनीति काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन् ।आफ्नै निवास बूढानीलकण्ठमा चैत २० गते बस्ने गरी देउवाले बैठक बोलाएका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा आगामी बैशाख १५ गते हुने उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार तय गर्ने बारे देउवाले छलफल गर्न लागेका बताइएको छ । #Deubaग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाएजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिनेकाठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिककाठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्धखोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातितधेरै पढिएका खबर १ आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ४ भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्छ: अध्यक्ष दाहाल ५ देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्: प्रधानमन्त्री ओली ६ एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने ७ ५ महिनामा ७ करोड राजस्व सङ्कलनThe Film Nepal