गृहपृष्ठ ∕ राजनीति ∕ विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज महसुस भएको छः महन्थ ठाकुरविचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज महसुस भएको छः महन्थ ठाकुर नेपालीपत्र बिहीबार, २०८० चैत्र ८ गते, १६:४९ मा प्रकाशित राजनीति काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज महसुस भएको बताएका छन् ।बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले अहिलेको विभाजनले पार्टीलाई कुनै असर नपरेको दाबी गरे । लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महत्तो र अनिल झासहितका नेताहरुले हालै लोसपा परित्याग गरेका छन् । अध्यक्ष ठाकुरले भने वरिष्ठ नेता महत्तोले पार्टी छोडेर कुनै असर नपर्ने दाबी गरे ।‘पार्टीबाट अलग हुनु र प्रवेश गर्नु नेपालको राजनीतिमा सबैतिर सरल कुरा भइसकेको छ । उहाँहरु जानुभएको छ । तर त्यसले पार्टीलाई ठूलो असर पुर्याउने कुरा छैन,’ उनले भने । #महन्थ ठाकुरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौताकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरणकाठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरीकञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् । अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालयइलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमालकाठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा ‘समयभित्रको समय’ सार्वजनिककाठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मीधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ५ पर्यटकको रोजाइमा विचित्र गुफा ६ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ७ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाThe Film Nepal