गृहपृष्ठ ∕ राजनीति ∕ महरा पक्राउबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दैमहरा पक्राउबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै नेपालीपत्र मंगलबार, २०८० चैत्र ६ गते, ०७:१५ मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक आज बस्दैछ ।पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि त्यसबारेमा छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो । बैठक आज बिहान बस्ने गरि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएका हुन् ।बैठकले महरा पक्राउबारे पार्टीको आधिकारिक धारणा तय गर्ने जनाइएको छ ।सुन तस्करी प्रकरणमा महरालाई सोमबार कपिलवस्तुबाट सिआइवीले पक्राउ गरेको थियो । उनलाई चार दिन थुनाम राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले चार दिन समय दिएको छ । #कृष्णबहादुर महरा #माओवादी केन्द्रग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारितकाठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठकमा समितिका म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्युम्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरणअर्घाखाँची । न्यानो कपडा अर्घाखाँचीको मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मालारानी गाउँपालिका वडा नम्वर सिरहाको ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडपसिरहा । सिरहाको सिरहाको बिष्णुपुर स्थित ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । गौरीपुर १मा रहेको सो बिद्यालयका भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सवचितवन । भरतपुर भ्रमण वर्षका अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । आजदेखि १६ गतेसम्म पश्चिम चितवनको बेलुन महोत्सवले पोखराको पर्यटनमा रौनक थपियोपाेखरा । पर्यटकीय राजधानी पोखरामा शुरू भएको देशकै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । इस्वीधेरै पढिएका खबर १ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत २ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता ३ यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै ४ चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी ५ छोराको कुटपिटबाट बुवाको मृत्यु ६ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ७ स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउThe Film Nepal