गृहपृष्ठ ∕ राजनीति ∕ नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट !नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट ! नेपालीपत्र बुधबार, २०८० फागुन २३ गते, १२:०० मा प्रकाशित राजनीति काठमाडौँ । नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट भएको छ ।बिहान बालुवाटारमा बसेको गठबन्धनको कार्यदलले मन्त्रालय भागबण्डा गरेको हो । जस अनुसार नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ४ र जनता समाजवादी पार्टी (जसपा)लाई २ मन्त्रालय राख्ने सहमति जुटेको स्रोतले जनाएको छ ।बाँकी चार मन्त्रालय भने नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनमा थपिनसक्ने दलका लागि बाँकी राखिएकोछ । मन्त्रालयको संख्यामा सहमति भए पनि मन्त्रालय टुंगिएको छैन । #नयाँ सत्ता गठबन्धनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाएजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिनेकाठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिककाठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्धखोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातितधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्: प्रधानमन्त्री ओली ३ पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु ४ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द ५ तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ? ६ रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन ७ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइतेThe Film Nepal