गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलिकांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि नेपालीपत्र सोमबार, २०८० फागुन २१ गते, १५:५० मा प्रकाशित राजनीति काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको हो ।पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधनकाठमाडौ। पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको ढुङ्गानाको आज दिउँसो निधन ओखलढुंगा जिसस प्रमुखमा एमालेले उम्मेदवारी नदिने, कांग्रेसलाई सघाउनेकाठमाडौँ । ओखलढुंगा जिसस प्रमुमा एमालेले उम्मेदवारी नदिने भएको छ। जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानितकाठमाडौँ । उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित भएका छन्। शनिबार आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी काठमाडौँ-१६ मा काँग्रेसले बनायो देवेन्द्र पाठकलाई उम्मेदवारकाठमाडौँ । नेपाली काँग्रेसले काठमाडौँ-१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउकाठमाडौं । प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीय कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ताकाठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन्धेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादव ५ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ६ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ७ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहThe Film Nepal