गृहपृष्ठ ∕ राजनीति ∕ सत्ता गठबन्धन नटुट्ने देउवाको दाबीसत्ता गठबन्धन नटुट्ने देउवाको दाबी नेपालीपत्र शुक्रबार, २०८० फागुन १८ गते, १२:५० मा प्रकाशित राजनीति काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् ।भरतपुर महानगरकी मेयर रेनु दाहालको निम्तो मान्न आज चितवन पुगेका देउवाले बाहिर हल्ला भएजस्तो सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच कुनै समस्या नरहेको स्पष्ट पारे ।उनले कांग्रेस–माओवादीसहितको गठबन्धन नै निरन्तर हुने दाबी गरे । #सत्ता गठबन्धनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपतिकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताएका छन्। तिहारको अवसरमा शुभकामना हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्नेकाठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी यस्ता छन् लुम्बिनी प्रदेश सरकारका सय दिने उपलब्धिलुम्बिनी । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनगण्डकी । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहनेकाठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको…काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन ।धेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ३ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ४ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ५ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ६ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ७ जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेलThe Film Nepal