गृहपृष्ठ ∕ राजनीति ∕ भैंसीको कुरा सात वर्षअघि नै भएको होः प्रधानमन्त्री प्रचण्डभैंसीको कुरा सात वर्षअघि नै भएको होः प्रधानमन्त्री प्रचण्ड नेपालीपत्र सोमबार, २०८० जेठ २२ गते, १२:५८ मा प्रकाशित राजनीति काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट मुर्रा जातको भैंसी ल्याउने विषयमा आफूलाई अनावश्यक जोडिएको गुनासो गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभामा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।‘भैंसीको कुरा अहिले भएको कुरा होइन। आजभन्दा सात वर्षअघि नै मुर्सा भैंसी ल्याउने सहमति भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर अहिले मान्छेले मलाई भैंसीमा चढाएर हिँडे। ल्याउन लागिएका मुर्रा जातको राँगा हुन्। तीबारे मलाई विवादमा जोडियो।’ #प्रचण्ड #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षितसर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारीकैलाली । गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली थापाको ‘आमा नभएको घर’ प्रकाशितकाठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४ गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयोएजेन्सी । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनकाठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोधकाठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यूधेरै पढिएका खबर १ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक २ झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु ३ आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै ४ डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो ५ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ६ चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय ७ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईThe Film Nepal