गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस सभापति देउवाले थारु संघमा मनोनीत गरे ९९ जनाकांग्रेस सभापति देउवाले थारु संघमा मनोनीत गरे ९९ जना नेपालीपत्र आईतबार, २०८० माघ १४ गते, ०९:५१ मा प्रकाशित राजनीति काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल थारु संघको केन्द्रीय कार्यसमितिमा ९९ जना मनोनीत भएका छन्।कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ९८ जनालाई मनोनीत गरेका हुन्।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गरेर शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको ९९ सदस्य सदस्यीय केन्द्रीय कार्यसमिति मनोनीत भएको जानकारी दिएका हुन्। #Congressग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाएजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिनेकाठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिककाठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्धखोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादनबागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।धेरै पढिएका खबर १ आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ४ भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्छ: अध्यक्ष दाहाल ५ देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्: प्रधानमन्त्री ओली ६ एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने ७ ५ महिनामा ७ करोड राजस्व सङ्कलनThe Film Nepal