राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साइयो – एमाले
काठमाडौँ । नेकपा एमालेले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साइएको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमालेका सांसद योगेश भट्टराईले यस्तो आरोप लगाएका हुन् ।
सांसद भट्टराईले भने – “राष्ट्रपति संसद्भन्दामाथि हुँदैन । राष्ट्रपति भनेको संसद्को अंग हो। राष्ट्रपतिले संसद्बाट पठाएको प्रमाणित गरेको विधेयक प्रमाणीकरण गर्ने अधिकार छ ।”
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ?’ उनले प्रश्न गरे ।
मृत्यु भइसकेको विधेयक प्रधानमन्त्रीले ब्युँताउन नमिल्ने उनको भनाइ छ ।
‘मृत्यु भइसकेको विधेयकलाई ब्युँताउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ द्वन्द्वकालमा मारिका १७ हजार मान्छेलाई पनि ब्युँताइदिउँन त एकपटक । यदि ब्युँताउने अधिकार छ भने ।’ सांसद भट्टराईले भने ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति