गृहपृष्ठ ∕ राजनीति ∕ सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचितसिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित नेपालीपत्र बिहीबार, २०८० माघ ११ गते, १७:४६ मा प्रकाशित राजनीति विराटनगर । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले नेकपा एमाले–राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गरेका हुन् ।सिटौलाले कुल ५ हजार २९२ र पौडेलले ४ हजार ५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । #कृष्णप्रसाद सिटौलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मंसिर १४ गते प्रदर्शन हुने ‘सत्या’ को ट्रेलर सार्वजनिककाठमाडाैँ । एक्शन लभस्टोरी फिल्म ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर आइतबार पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टिकाठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठनकाठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति बाजुराको कोल्टीबाट सुरु भयो राप्रपाको सुदूरपश्चिम यात्राकाठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुदूरपश्चिम प्रदेशको यात्रा सुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आजबाट बाजुराको प्रधानमन्त्रीको चीन भ्रमण: विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्तावकास्की । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्व छ: मन्त्री शाहीअजरबैजान । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएकोधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने २ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ३ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह ४ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान ५ आज छठको मुख्य दिन ६ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु ७ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादवThe Film Nepal