Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिउखु किसानका समस्या तत्काल समाधान गर्न सांसद सिंहको माग

उखु किसानका समस्या तत्काल समाधान गर्न सांसद सिंहको माग


काठमाडौँ। सांसद अमरेशकुमार सिंहले उखु किसानका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले लामो समयदेखि उखु किसानले रकम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘उखुबालीलाई सरकारले उधारो बाली बनाइदिएको छ। किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइँको व्यवस्था गर्ने। उल्टै किसानले मिहिनेत गरी उखु उत्पादन गर्छ। त्यसलाई उधारोमा सरकारले लट्काइदिन्छ। उनले भने, ‘पैसा नभएर कसरी बाली लगाउने? कसरी मल किन्ने? त्यसैले तत्काल उखु किसानको समस्या समाधान गर्न सरकारसँग माग गदर्छु।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च ४ करोड २९ लाख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो: राज्यले बुझेन हाम्रो दुःख

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ साल देखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो

नुवाकोटमा २ वटा पक्कि पुल निर्माण शुरु

नुवाकोट । नुवाकोटको लिखु गाँउपालिका वडा नं. ३ स्थित सिन्दुरे खोलामा दुई वटा पक्कि पुलको निर्माण थालिएको छ । लिखु

पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ

चितवन । चितवन पाटे बाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्तापूर्व विनय त्रिवेणी

एमालेको सचिवालय बैठक आगामी बुधबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासल स्थित

Techie IT