Techie IT
२०८१ माघ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसत्ता गठबन्धनले सरकारको मुल्याङ्कन गरिरहेको गगन थापाको दाबी

सत्ता गठबन्धनले सरकारको मुल्याङ्कन गरिरहेको गगन थापाको दाबी


पाल्पा। नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनले सरकारको मुल्याङ्कन गरिरहेको दाबी गरेका छन्।

पाल्पाको सदरमुकाम तानसेनमा आज आयोजित कार्यक्रमलाई सम्बोन्धन गर्दै उनले काम देखाउन नसकेका मन्त्रीहरुको पनि समिक्षा भइरहेको र मन्त्री हेरफेरको सम्भावना रहेको जिकीर गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षे कार्यकाल बितिसक्दा पनि सरकारले सन्तोषजनक काम गर्न नसकेको भन्दै उनले सरकारलाई सुशानमा केन्द्रित बनाउन सिंगो कांग्रेस पार्टी सशक्त ढंगले लागेको छ भने।

अब बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने निष्कर्षमा आफुहरु पुगेकाले पार्टीका कार्यक्रम गाउँ केन्द्रित बनाउन थालेको पनि महामन्त्री थापाको भनाइ थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

Techie IT