गृहपृष्ठ ∕ राजनीति ∕ नेपाली कांग्रेस संसदीय पद्धतिको हिमायती पार्टी होः रमेश लेखकनेपाली कांग्रेस संसदीय पद्धतिको हिमायती पार्टी होः रमेश लेखक नेपालीपत्र बिहीबार, २०८० कात्तिक १६ गते, १३:११ मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय व्यवस्थाको हिमायती पार्टी भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस संसदीय पद्धतिमा पूर्ण विश्वास गर्ने बताएका हुन्।‘लोकतान्त्रिक व्यवस्थाका सबै आधारभूत तत्वहरूलाई अंगिकार गरेका छौं। गणतन्त्रात्मक शासन पद्धतिमा गएका छौं। संसदीय शासन प्रणाली हो भनेका छौं,’ लेखकले भने, ‘संसदीय शासन प्रणालीको मियो संसद् हो। यसैले संसदको प्रभावकारीता आवश्यक छ।’संसद प्रभावकारी भए यो प्रणाली प्रभावकारी हुने उनले जिकिर गरे। उनले संसद कमजोर भयो भने व्यवस्थाको प्रभावकारिता कमजोर हुने बताए। त्यसैले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए। सरकारलाई सदनप्रति उत्तरदायित्व बनाउने काम पनि संसदकै भएको उनको भनाइ छ।कांग्रेस सांसद लेखकले संविधानमा परिकल्पना गरेअनुसार बाटोमा मुलुकलाई अगाडि लैजान सकिने औंल्याए। #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिककाठमाडौँ । नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले आफ्नो पार्टीको नाम टुंग्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीको ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सवखोटाङ । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिक रुपमा शुरुआत गरिएको छ भोजपुरको पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोकभोजपुर । पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउनेकाठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमाधेरै पढिएका खबर १ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत २ चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला ३ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ४ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ५ अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने ६ ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक ७ साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेThe Film Nepal