Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढ्योः राजेन्द्र राई

सरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढ्योः राजेन्द्र राई


विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले कोसीमा मध्यावधि निर्वाचनमा गइ ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।‌

कोसी प्रदेशसभाको आजको बैठकमा बोल्दै निरन्तर सरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढेको समेत बताए ।

‘बजेट शून्य अवस्थामा प्रदेश पुग्यो । विकासको नाममा एक चप्परी माटो खन्न सकिएन ।’ उनले भने ‘केदार कार्की मुख्यमन्त्री सरकारले विश्वास मत माग्नु भएको छ, गठबन्धनले सिद्धान्ततः दिन नहुने हो । अहिले एमालेसँग अस्वभाविक गठबन्धन बनेको छ ।’

साथै उनले आठजना सांसद लिएर एमाले नेतृत्वको सरकारले किन विश्वास मत लिन नसकेको भन्दै प्रश्न समेत गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

Techie IT