Techie IT
२०८१ पुस २६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमहेश बस्नेतविरुद्ध झापामा पहिचानवादी संगठनको प्रदर्शन

महेश बस्नेतविरुद्ध झापामा पहिचानवादी संगठनको प्रदर्शन


झापा। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतलाई लक्षित गरी झापाका पहिचानवादी संगठनहरूले प्रदर्शन गरेका छन्। नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघद्वारा झापाको शनिश्चरेमा आयोजित कार्यक्रममा आएका बस्नेतलाई लक्षित गरी झापाका पहिचानवादी संगठनहरूले प्रदर्शन गरेका हुन्।

अर्जुनधारा नगरपालिकाको शनिश्चरे चोकमा पहिचानवादी संठगनहरूले चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। बस्नेतविरुद्ध चर्को नाराबाजी भएपश्चात् उनलाई स्कर्टिङ गरेर कार्यक्रमस्थलतर्फ लगिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

काठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्ध

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित

काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।

अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको डढेलोका कारण ५ जनाको मृत्यु हुनुका साथै हजारौं संरचना ध्वस्त हुँदा लाखौं विस्थापित

Techie IT