गृहपृष्ठ ∕ राजनीति ∕ एकीकृत समाजवादी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनरामलाईएकीकृत समाजवादी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनरामलाई नेपालीपत्र बुधबार, २०८० असोज २४ गते, १६:३१ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन्। श्रेष्ठले आजैबाट केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी औपचारिक रूपमा बहन गरेका हुन्।पूर्वकार्यालय सचिव तथा उप–महासचिव गंगालाल तुलाधर, कार्यालय उपसचिव केदार संजेल, राजकीय मामला विभागका सचिव सिताराम नेपाल र विष्णु रिजालले श्रेष्ठलाई खादा लगाएर स्वागत गरे।श्रेष्ठले आफूलाई कार्यालय सचिवको जिम्मेवारी दिने केन्द्रीय कमिटी र सचिवालयप्रति आभर व्यक्त गरेका छन्। #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्दपर्वत । विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक माघीको चहलपहलसँगै माघीमय भए थारू बस्तीकैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा शुरू भएको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणतम्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउदरुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएकोधेरै पढिएका खबर १ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द २ तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ? ३ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ६ नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने ७ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्युThe Film Nepal