Techie IT
२०८१ माघ १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिशिक्षा विधेयक फिर्ता गरेर नयाँ ल्याउन सांसद पोखरेलको माग

शिक्षा विधेयक फिर्ता गरेर नयाँ ल्याउन सांसद पोखरेलको माग


काठमाडौँ। सांसद ऋषिकेश पोखरेलले संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता गर्नुपर्ने माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सरोकारवालाहरूको अध्ययनबाट मात्रै विधेयक ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘शिक्षा क्षेत्र लामो समयदेखि बिरामी छ,यो विधेयकले श्रमलाई सम्मान गर्न सिकाएन,संस्कार संस्कृति सिकाएन।’ उनले यो विधेयकले समाज बदल्न नसक्ने पनि दाबी गरे।

‘यो विधेयकले यो समाज बदल्न आँट गर्न सक्दैन,त्यसैले म सभामुखमार्फत आग्रह गर्दछु,अध्ययन गरेर नयाँ विधेयक ल्याऔँ, सरकारले यो फिर्ता लिओस्,’उनले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिक

काठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय वनस्थली,

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

Techie IT