गृहपृष्ठ ∕ राजनीति ∕ एकीकृत समाजवादीको सचिवालयको बैठक स्थगितएकीकृत समाजवादीको सचिवालयको बैठक स्थगित नेपालीपत्र बिहीबार, २०८० असोज ४ गते, १२:२२ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ।एकीकृत समाजवादीले आज बिहान साढे १० बजे पार्टी कार्यालय आलोकनगर तिनकुनेमा बोलाएको बैठक स्थगित गरिएको हो।आज बस्ने बैठकमा यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल हुने बताइएको थियो। #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरुपोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचनाकाठमाडौँ । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएको छ । राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद झापामा ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायोझापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खालम्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइतेलमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते भएका छन् । मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी: स्वास्थ्य मन्त्री…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशिल संघ संस्थाहरुबीच काममा दोहोरोपना हटाउन तथा सहकार्य बढाउन पहलधेरै पढिएका खबर १ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु २ विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर ३ ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु ४ नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण ५ ‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’, गरिन् परीक्षा र एलेक्सको प्रशंसा ६ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ७ हिमालबाट ७७ करोड रोयल्टी सङ्कलनThe Film Nepal