गृहपृष्ठ ∕ राजनीति ∕ एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनितएकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनित नेपालीपत्र बिहीबार, २०८० भदौ २८ गते, १५:०२ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादीले थप २१ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ। अनेरास्ववियूको नेतृत्व छाडेका सुदेश पराजुलीसहित २१ जनालाई भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले मनोनित गरेको हो।भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै ले सदस्य थप गरेको जानकारी गराएको हो। एकीकृत समाजवादीको केन्द्रीय सदस्य ३५० जनाभन्दा बढी छन्।को को थपिए?१. अजबहादुर मल्ल — बाजुरा २. ओमचरण अमात्य — भक्ततपुर ३. गौतम राई — काठमाडौँ ४. गोविन्द चेपाङ —मकवानपुर ५. चन्द्रा श्रेष्ठ — झापा ६. चिरञ्जीवी भट्टराई —सुनसरी ७. जयप्रकाश यादव — बारा ८. दिपक केसी — काठमाडौँ ९. धनबहादुर कार्की — दोलखा १०. धर्म शाही — मुगु ११. नन्द बञ्जाडे — काठमाडौं १२. बरुनाथ योगी — दैलेख १३. बैकुण्ठ भुसाल —पर्बत १४. भक्तिमान सुब्बा— पाँचथर १५. मिना लामा —मकवानपुर १६. रामप्रसाद ढुङाना — काठमाडौँ १७. लंक हमाल — कपिलवस्तु १८. शालिकराम भट्टराई —नवलपरासी पूर्व १९. शिवकुमारी खनाल— काठमाडौँ २०. शैलेन्द्र उपाध्याय— रूपन्देही २१. सुदेश पराजुली — काठमाडौँ #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारीकाठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउकाठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ । टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की गैँडाको आक्रमण बाट १ जनाको मृत्युचितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ताकाठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्युतनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रेधेरै पढिएका खबर १ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ २ काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ ३ चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन ४ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ५ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक ६ दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ ७ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?The Film Nepal