Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिदलहरुबीच सहमति जुटेपछि बागमती प्रदेशसभा बैठक सुरु

दलहरुबीच सहमति जुटेपछि बागमती प्रदेशसभा बैठक सुरु


हेटौँडा। बागमती प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। दलहरुबीच सहमति जुटेपछि प्रदेशसभा बैठक सुरु भएको हो।

सभामुखको पहलमा बसेको सर्वदलीय बैठकले दिउँसो पौने १२ः४५ बस्ने सहमति जुटाएसँगै बैठक सुरु भएको हो। सरकारले प्रतिपक्षी दलहरूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बैठक चल्न नदिने अडान राख्दै आएका थिए।

गत असार २१ गते आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन। २ महिनापछि गत भदौ १८ गते बोलाइएको बैठक पटक पटक स्थगित भएपछि आज सभामुखले सर्वदलीय बैठक बोलाएका थिए।

आजको बैठकमा ४ वटा विधेयक पेश हुनेछन्। शून्य समयको कार्यक्रम समेत रहने बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

Techie IT