Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘कुनै कार्यकर्तालाई अव अन्याय हुन दिन्न, यो मेरो बाचा भयो’

‘कुनै कार्यकर्तालाई अव अन्याय हुन दिन्न, यो मेरो बाचा भयो’


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला अब कुनै कार्यकतालाई अन्याय नुहने बताएका छन् ।

काँग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्वोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले भने,“कुनै कार्यकर्तालाई अव अन्याय हुन दिन्न, यो मेरो बाचा भयो” उनले भने, “कार्यकर्ताहरुले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।” उनले पार्टीमा अब माथिल्लो तहवाट निर्देशन नभई तल्लो तहका कुरा सुनेर कार्यान्वनमा जानुपर्ने धारणा राखे ।

“माथिवाट निर्देशन गर्ने परिपाटी अन्त हुनुपर्छ । अब सभापतिले निर्देशन गर्ने हैन, काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले बनाएको योजनाअनुसार पार्टी अघि वढाउनुपर्छ” उनले भने ।

नेता वीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमसेर लगायतका नेताले जन्माएको पार्टीलाई अझ बलियो र शसक्त वनाउने जिम्मेवारी काँग्रेस कार्यकर्ताको भएको उनले बताए ।

कार्यक्रममा काँगेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, युवा नेता गुरुराज घिमिरे, पूर्वमन्त्री उमा रेग्मी, नेता जीतनारायण श्रेष्ठ, कृष्णलाल सापकोटा लगायतका वक्ताहरुले बोलेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट

मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्घाखाँची । न्यानो कपडा अर्घाखाँचीको मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मालारानी गाउँपालिका वडा नम्वर

सिरहाको ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप

सिरहा । सिरहाको सिरहाको बिष्णुपुर स्थित ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । गौरीपुर १मा रहेको सो बिद्यालयका

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव

चितवन । भरतपुर भ्रमण वर्षका अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । आजदेखि १६ गतेसम्म पश्चिम चितवनको

बेलुन महोत्सवले पोखराको पर्यटनमा रौनक थपियो

पाेखरा । पर्यटकीय राजधानी पोखरामा शुरू भएको देशकै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । इस्वी

दक्षिण कोरियाको २० प्रतिशत जनसङ्ख्या ६५ वर्ष भन्दामाथिको

एजेन्सी। दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष

Techie IT