गृहपृष्ठ ∕ राजनीति ∕ नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटवलमा सुरुनेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटवलमा सुरु नेपाली पत्र शनिबार, २०८० भदौ १६ गते, १५:४२ मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटवलमा सुरु भएको छ । अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहबीच केहीबेर अघि उदघाटन गरे ।उदघाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिव गोकर्णराज विष्ट, पार्टीका अन्य नेताहरुको सहभागिता रहेको छ ।उदघाटनसत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले लुम्बिनीको समग्र विकासका लागि पार्टी एकतावद्ध रहेको बताए । एमालेभित्र कुनै गुट नभएको दावी गर्दैँ लुम्बिनीको दिगो विकासमा पार्टी एक ढिक्का रहेको उनीहरुको भनाइ छ । #नेकपा (एमाले)ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइबागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिखोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिजकाठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालनपाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुखधेरै पढिएका खबर १ बागमती गोल्डकप आगामी शनिबार देखि २ माओवादीले भूमिगत राजनीति थालेको तीस वर्ष पूरा ३ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ४ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ७ भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलनThe Film Nepal